Opening Hours
Monday
10:00 AM -5:00 PM
Tuesday
10:00 AM -5:00 PM
Wednesday
10:00 AM -5:00 PM
Thursday
10:00 AM -5:00 PM
Friday
10:00 AM -3:00 PM
Saturday
Closed
Sunday
10:00 AM -5:00 PM
Address & Contact
Our Address
Gorkha
Telephone
-
-
Web
-
सर / म्याडम नमस्कार ,
आज भदौ ०१ २०७७ देखि ०७ भदौ २०७७ सम्म गोरखा जिल्ला प्रशासन ले लगाएको निषेधाज्ञामा Governmental Office बाहेक ,अर्ध सरकारी कार्यालयहरु साबिक झैं खुल्ला हुने हो कि ति कार्यालयहरुपनि बन्द हुनेहो जानकारीको लागि यहाँ समक्ष यो अनुरोध गरेको छु ।
बन्द नहुनेहो भनेत ठिकै छ , हुनेहो भने यी कार्यालयहरुलाइ पनि निषेधाज्ञा लागुहुनेहोला ।
मात्र सुचनाको जानकारीको लागि यहाँ समक्ष यो अनुरोध गरेको छु .